निर्वाचन सम्पन्न भएको खुशीमा अमेरिकी दूतावासद्वारा सातै प्रदेशमा सांगीतिक कार्यक्रम

काठमाडौं । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका विषयमा जानकारी दिन आज दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना शाखा संयोजक अपार पौडेलले हिपहप कलाकार आइशा फुकुशिमालाई दोस्रोपटक नेपालमा आमन्त्रण गरिएको बताउनुभयो । नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि फुकुशिमाले … Continue reading निर्वाचन सम्पन्न भएको खुशीमा अमेरिकी दूतावासद्वारा सातै प्रदेशमा सांगीतिक कार्यक्रम